फेसबुक स्टाटसको आधारमा कलाकार ‘बले’ पक्राउ: कानुनी आधारमाथि प्रश्न र अन्यौल
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको एक गम्भीर आरोपलाई लिएर चर्चित कलाकार सागर लम्साल 'बले' लाई प्रहरीले नियन्त्रणमा लिएको छ। करिब एक वर्षअघि अमेरिकामा भएको भनिएको एक घटनाको विषयमा फेसबुकमा पोस्ट…
