जेनजी आन्दोलन सम्बन्धी डकुमेन्ट्री सार्वजनिक, बिबिसीले करिब ६ हजार भिडियोबाट तयार पारेको
काठमाडौँ/अन्तर्राष्ट्रिय — बिबिसीले नयाँ डकुमेन्ट्रीमार्फत जेनजी आन्दोलनको ऐतिहासिक घटनाक्रमलाई समेटेर सार्वजानिक गरेको छ। डकुमेन्ट्रीमा आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने घटनासम्मका सबै महत्वपूर्ण घटनाहरू समावेश गरिएको छ। करिब ६ हजार…
