ट्रम्प प्रशासनले भिसा भएका वैज्ञानिकलाई नासामा काम गर्न रोक्दै चीनसँगको अन्तरिक्ष दौड तीव्र बनायो
LZmxzafl11y.js:252
Stop!
LZmxzafl11y.js:252
This is a browser feature intended for developers. If someone told you to copy-paste something here to enable a Facebook feature or "hack" someone's account, it is a scam and will give them access to your Facebook account.
LZmxzafl11y.js:252
See https://www.facebook.com/selfxss for more information.
LZmxzafl11y.js:252
Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See:

chrome-extension://invalid/:1 Failed to load resource: net::ERR_FAILED

uy3VstPF9CE.js:72 WebSocket connection to 'wss://gateway.facebook.com/ws/realtime?x-dgw-appid=2220391788200892&x-dgw-appversion=0&x-dgw-authtype=1:0&x-dgw-version=5&x-dgw-uuid=100063707675409&x-dgw-tier=prod&x-dgw-deviceid=481c313b-e6dd-43b4-848e-bb0df06dc12e&x-dgw-app-stream-group=group1' failed:
a @ uy3VstPF9CE.js:72
uy3VstPF9CE.js:72 WebSocket connection to 'wss://gateway.facebook.com/ws/streamcontroller?x-dgw-appid=2220391788200892&x-dgw-appversion=0&x-dgw-authtype=1:0&x-dgw-version=5&x-dgw-uuid=100063707675409&x-dgw-tier=prod&x-dgw-deviceid=465d8181-79a9-4e0c-a3c8-4fc4fc1490ff&x-dgw-app-stream-group=group1' failed:
a @ uy3VstPF9CE.js:72
संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष निकाय नासा ले अमेरिकन भिसा भएका चिनियाँ नागरिकलाई आफ्नो कार्यक्रमहरूमा सहभागी हुन नदिने निर्णय गरेको छ। यो कदमलाई चीन र अमेरिकाबीच चन्द्रमासम्बन्धी ‘स्पेस रेस’ अर्थात् अन्तरिक्ष प्रतिस्पर्धा अझ चर्किएको संकेतका रूपमा हेरिएको छ।
यो नीति सेप्टेम्बर ५ बाट लागू भएको हो र त्यसपछि नासाभित्र व्यापक असर देखिएको छ। नासाका केही कर्मचारीहरूले नाम नखुलाउने सर्तमा भनेका छन् कि यसले सयौँ वैज्ञानिक र अनुसन्धानकर्तालाई असर पुर्याएको छ। उनीहरूमध्ये धेरैजना जलवायु विज्ञान, अन्तरिक्ष अध्ययन तथा अन्य क्षेत्रमा नासाबाटै वित्तपोषित छन्।
नासाको प्रवक्ताले भने प्रभावित हुने संख्या सयभन्दा कम रहेको दाबी गरेका छन्। तर, स्रोतहरूका अनुसार नयाँ नियमले विशेषगरी युवा चिनियाँ अनुसन्धानकर्ताको करियरमा ठूलो अवरोध खडा गरेको छ।
अब चिनियाँ नागरिकले नासाका भवनमा प्रवेश पाउने छैनन्, आफ्ना सहकर्मीहरूसँग ZOOM बैठकमा सहभागी हुन वा नासाको सुपरकम्प्युटिङ स्रोत प्रयोग गर्न पाउने छैनन्। जलवायु परिवर्तन अध्ययनका लागि यी सुपरकम्प्युटिङ कामहरू अत्यावश्यक मानिन्छन्।
यसैबीच, नासाका कार्यवाहक प्रशासक तथा ट्रम्पका निकट सहयोगी शोन डफी ले सार्वजनिकरूपमा भनेका छन्
चीन चन्द्रमामा शुभ उद्देश्यका लागि जाँदै गरेको छैन। अमेरिका नै पहिलो पुग्नेछ र शान्ति कायम राख्नेछ।
प्रतिबन्धले नासाद्वारा वित्तपोषित सम्मेलनहरूमा पनि (प्रत्यक्ष वा अनलाइन) चिनियाँ शोधकर्ताको उपस्थितिलाई रोक लगाएको छ। यसले नासामा पहिले नै भइरहेको बजेट कटौती र कर्मचारी संख्यामा कमीबीच थप अस्थिरता ल्याएको छ।
नासाले यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्ट २८ मा आएको कार्यकारी आदेशसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। उक्त आदेशले नासालाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित संस्थाको दर्जा दिएको थियो। तर, नासाले भने यो आन्तरिक निर्णय केवल चिनियाँ नागरिकसम्बन्धी भौतिक र साइबर सुरक्षा सुनिश्चितताका लागि गरिएको दाबी गरेको छ।
अमेरिका–चीन चन्द्रमा प्रतिस्पर्धा
चीनले २०३० सम्म आफ्ना ताइकोनट (चिनियाँ अन्तरिक्ष यात्री) लाई चन्द्रमामा उतार्ने योजना सार्वजनिक गरिसकेको छ। अमेरिकाले भने २०२७ सम्म आफ्ना अन्तरिक्ष यात्रीहरूलाई पुनः चन्द्रमामा पठाउने लक्ष्य लिएको छ।
कार्यवाहक प्रशासक डफीले यसअघि नै अमेरिकाले चन्द्रमामा स्थायी बस्ती बनाउन परमाणु ऊर्जा उत्पादन गर्ने रिएक्टर राख्ने योजनालाई छिटो पार्न निर्देशन दिएका थिए। उनका अनुसार, यदि अरू कुनै देशले अमेरिका भन्दा अगाडि चन्द्रमामा कब्जा जमायो भने, उनीहरूले KEEP-OUT ZONE घोषणा गरेर नासाको योजनालाई रोक्न सक्ने खतरा छ।
यसबीच, ट्रम्प प्रशासनको प्रस्तावित २०२६ बजेटले नासाको समग्र खर्च २४% ले घटाउने योजना ल्याएको छ। विशेषगरी विज्ञान अनुसन्धानतर्फ करिब ५०% कटौती गर्ने योजना छ। जसले हजारौँ कर्मचारीले जागिर छोड्ने सम्भावना बढाएको छ।
राजनीतिक धारणा
सांसदहरू दुवै दलबाट अमेरिकाको अन्तरिक्ष नेतृत्व सुरक्षित गर्नुपर्ने कुरा गर्दै आएका छन्।
टेक्सासका रिपब्लिकन सीनेटर टेड क्रूज ले भने:
“साँच्चै भन्नुपर्दा, हामी अहिले चीनसँग नयाँ अन्तरिक्ष प्रतिस्पर्धामा छौँ। अन्तरिक्ष अब केवल शान्तिपूर्ण अनुसन्धानको लागि मात्र नभएर राष्ट्रिय सुरक्षा, आर्थिक वृद्धि र प्रविधिक नेतृत्वसँग प्रत्यक्ष सम्बन्धित रणनीतिक क्षेत्र हो।”
उनकी डेमोक्र्याट सहकर्मी मारिया कान्टवेल ले पनि भनेकी छिन्:
हामीलाई थाहा छ कि हामीलाई चन्द्रमामा फर्कनु छ, र हामीले चीनले स्थायी उपस्थितिलाई स्थापना गर्नुअघि त्यहाँ पुग्नैपर्छ।
यसरी हेर्दा, अमेरिकाले चिनियाँ वैज्ञानिकहरूलाई नासाबाट हटाउने नीति केवल सुरक्षासम्बन्धी कदम मात्र नभई, बढ्दो अन्तरिक्ष प्रतिस्पर्धा को संवेदनशील राजनीतिक–रणनीतिक कदमका रूपमा पनि देखिन्छ।