मंसिर २१, २०८२

कतारका अमीरले दोहा फोरममा बालशिक्षा क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरे

दोहा, कतार — ६ डिसेम्बर २०२५
कतारका अमीर शेख तामीम बिन हमाद अल-थानीले दोहा फोरम २०२५ मा बालशिक्षा क्षेत्रमा योगदान दिने दुई व्यक्तिलाई सम्मान गरेका छन्।अमेरिकी एलेक्स थियर (बायाँ) र अफगान–पाकिस्तानी मूलका साद मोहसेनी (दायाँ) लाई Doha Forum Award प्रदान गरिएको हो। उनीहरूले Education Above All Foundation सँग साझेदारी गर्दै फिलिस्तिन र अफगानिस्तानमा बालबालिकाको शिक्षालाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेका छन्।
फोरम आयोजकले जनाएको छ कि पुरस्कार बालशिक्षा क्षेत्रमा दीर्घकालीन योगदान र नविनतम पहललाई प्रोत्साहन गर्नका लागि प्रदान गरिएको हो।

(तस्बिर: हुसैन बैद्युन / MOFA / FACTSTORY)

सम्पर्कमा रहनुहोस्