हलिउड फिल्म ‘द हाउस्मेड’ को एलए प्रिमियर

पुस १, २०८२

अमेरिकी अभिनेत्री एलेन तामाकीले लायन्सगेटको फिल्म “द हाउस्मेड” को लस एन्जलस प्रिमियरमा सहभागिता जनाएकी छन्। उनी डिसेम्बर १५, २०२५ मा लस एन्जलसस्थित टीसीएल चाइनिज थिएटरमा आयोजित प्रिमियर कार्यक्रममा उपस्थित भएकी हुन्। उक्त प्रिमियरमा फिल्मका कलाकार तथा निर्माण टोलीका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

AFP

सम्पर्कमा रहनुहोस्