हतुवागढीको ‘महादेवथान’
समय सूत्र
कार्तिक १८, २०८२
भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावाखोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेवथान’ । गाउँपालिकाले पछिल्ला वर्षमा यो स्थानको संरक्षण र पूर्वाधार विकासको पहल थालेको छ । तस्बिर : युवराज विष्ट÷रासस