स्टकहोममा नोबेल विजेताहरूको संयुक्त पत्रकार सम्मेलन

मंसिर २१, २०८२

स्टकहोम, स्विडेन 
यस वर्षका नोबेल पुरस्कार विजेताहरूले स्विडेनको राजधानी स्टकहोमस्थित रायल स्विडिस एकेडेमी अफ साइन्सेसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन्।

फोटोमा (बायाँदेखि दायाँ):

मिशेल एच. डेभोरेजोन एम. मार्टिनिस — भौतिकशास्त्रतर्फका नोबेल विजेता

सुसुमु कितागावाओमार एम. यागी — रसायनशास्त्रतर्फका नोबेल विजेता

जोएल मोकिर — अर्थशास्त्रतर्फका नोबेल विजेता

उनीहरूले पत्रकार सम्मेलनमा आफ्नो अनुसन्धान, वैज्ञानिक योगदान, र नोबेल सम्मानले प्रेरित गर्ने भावी योजनाबारे संक्षिप्त विचार व्यक्त गरेका थिए।
स्टकहोममा डिसेम्बरको दोस्रो सातादेखि सुरु हुने नोबेल सप्ताह अन्तर्गत विश्वभरका पत्रकार, शोधकर्ता तथा शैक्षिक समुदायको उपस्थिति रहने विभिन्न औपचारिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

(तस्वीर: क्लाउडियो ब्रेस्चियानी / टीटी न्युज एजेन्सी / AFP – Sweden OUT)

सम्पर्कमा रहनुहोस्