सुशीला कार्की खिलराज रेग्मी–भाग २

अशोज १४, २०८२

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको कार्यशैलीबारे आलोचना सुरु भएको छ। उनलाई कतिपयले “दोस्रो खिलराज रेग्मी” जस्तै भनेका छन्। आलोचकहरूको भनाइमा कार्की हाल चुनाव प्रक्रियामै केन्द्रित देखिएकी छन्, अन्य नीतिगत वा दीर्घकालीन काममा खासै ध्यान दिएकी छैनन्।यसरी चुनाव बाहेकका विषयमा मौन रहनुले नयाँ पुस्ता (Gen Z) ले आफ्नो भविष्यका लागि गरेको संघर्ष र बलिदानप्रति अन्याय भएको टिप्पणीसमेत गरिँदैछ। युवा पुस्ताको प्रश्न छ—“हामीले केका लागि बलिदान गर्‍यौं?”

एन.बी. छेत्री  समय सूत्र

सम्पर्कमा रहनुहोस्