सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा उम्मेदवार

मंसिर २९, २०८२

काठमाडौँ — काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट पार्टीको केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ।पार्टी स्रोतका अनुसार, डंगोलले आगामी केन्द्रीय सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेकी छन् र पार्टीभित्र विविध क्षेत्रीय र संगठनात्मक सहकार्यलाई सुदृढ पार्ने योजना रहेको जनाइएको छ।

सम्पर्कमा रहनुहोस्