मंसिर २३, २०८२
सिरिया–दमास्कस
सिरियाली सैनिकहरूले सोमबार राजधानी दमास्कसमा देशको राजनीतिक संक्रमणको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित सैन्य परेडमा मार्च गरे। सिरियाका अन्तरिम अधिकारीहरूले राजनीतिक संक्रमणको पहिलो वर्ष पूरा भएको उपलक्ष्यमा दमास्कसमा ठूलो सैन्य परेड आयोजना गरेका हुन्।
(फोटो: अम्मार सफारजलानी/सिन्ह्वा)