समय सूत्र परिवार…………………..

पुस २६, २०८२

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस अवसरमा हामी सबैले समयको सदुपयोग, सूत्रबद्ध जीवन, र परिवारसँगको सुमधुर सम्बन्धलाई प्राथमिकता दिँदै राष्ट्रिय एकता र समृद्धि तर्फ अग्रसर रहौं।साथै, यो दिवसले हामीलाई राष्ट्रका लागि आफ्नो योगदान, नेपाली एकता, र सामाजिक उत्तरदायित्व सम्झाइरहन्छ।  

सम्पर्कमा रहनुहोस्