शीर्षक: UAE ले नेपाली नागरिकका लागि भिसा प्रक्रिया बन्द गर्यो
समय सूत्र @
अशोज ११, २०८२
UAE सरकारले हालै निर्णय गरेको छ कि नेपाली नागरिकहरूको visit visa र working visa जारी गरिने छैन।यो निर्णय Gen-Z आन्दोलनसँग सम्बन्धित अशान्ति, भाँडा फोड, आगजनी र जेलबाट कैदीहरूको भाग्ने घटना जस्ता घटनाहरूपछि आएको हो भन्ने समाचारमा उल्लेख छ।दूतावासको आधिकारिक सूचना अहिलेसम्म खुलस्त रूपमा आएको छैन। स्थानीय यात्रा एजेन्सीहरू र समाचार माध्यमहरूले यो जानकारी पुष्टि गरेका छन्।साथै, E-7 श्रेणी अन्तर्गत कोरिया जाने विषयलाई पनि Procedure 2080 अन्तर्गत रोक लगाउने निर्देशन आएको छ।