मंसिर २५, २०८२
काठमाडौँ। नेपाली प्रिमियर लिग (NPL) सिजन २ अन्तर्गत आजको रोमाञ्चक प्रतिस्पर्धामा लुम्बिनी लायन्सले बिराटनगर किङ्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।खेल भरि दमदार प्रदर्शन गर्दै लुम्बिनी लायन्सले महत्वपूर्ण जित हात पारेको हो। जितसँगै उनीहरू अब उपाधि नजिक पुगेका छन्।समर्थकहरू सामाजिक सञ्जालमा खुसी व्यक्त गरिरहेका छन् भने टोलीलाई शुभकामना र बधाईका सन्देशहरू आइरहेका छन्।
@एस.आचार्य