रास्वपा पार्टीमा तीनवटा विवादास्पद धारहरू: पार्टी विभाजनको आशंका

माघ ६, २०८२

@चिरन्जिबी पाण्डे काठमाडौं रास्वपा (रस्ट्रिय समाजवादी पार्टी) भित्र अहिले तीनवटा स्पष्ट तर्कहरू देखिएको छ। पार्टीका नेताहरूको भनाइ अनुसार:

१. स्वर्णिम वाग्लेले भने, “धर्म मान्ने व्यक्तिहरूले हाम्रो पार्टीमा आउनु हुँदैन।”
२. बालेनको धारणा अनुसार, “संघीयतालाई अझ बलियो बनाइ अघि बढाउनुपर्छ।”
३. अर्का एक स्वतन्त्र पार्टीका संस्थापक पक्ष भने, “न संघीयता स्वीकार्य छ, न हिन्दु धर्म।”

विशेषज्ञहरूले पार्टीको वर्तमान विभाजित स्थिति र तीन फरक विचारधाराका कारण, जित पछि पार्टी तीन टुक्रामा छुट्ने निश्चित देखिएको बताएका छन्। राजनीतिक विश्लेषकहरूले भने, “भित्रभित्रै रहेका विवाद र असहमति आगामी निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ।”

सम्पर्कमा रहनुहोस्