राष्ट्रपति ट्रम्पले चार्ली किर्कको सम्झनामा राष्ट्रिय दिवस घोषणा गरे

अशोज ३०, २०८२

वाशिङटन, अक्टोबर १४ — राष्ट्रपति डोनाल्ड ट्रम्पले आज, आफ्नो जन्मदिन (अक्टोबर १४) अवसरमा, ओवल अफिसमा एरिका किर्कलाई स्वागत गर्दै चार्ली किर्कको सम्झनामा राष्ट्रिय दिवसको घोषणा गर्ने घोषणा-पत्रमा हस्ताक्षर गरेका छन्।यो क्षण धेरैले अद्भुत र ऐतिहासिक मानिरहेका छन्।

Eric Daugherty post 

सम्पर्कमा रहनुहोस्