मेल्लेक दरबारको भग्नावशेष
वि.सं. १९४७ तिर निर्माण भएको बझाङको छविसपाथिभेरा गाउँपालिका-२ मेल्लेकनगरस्थित ऐतिहासिक मेल्लेक दरबारको भग्नावशेष । यो राष्ट्रिय विभूति तथा तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको दरबार हो । नौ तलाको दरबारमा एक तला जमिन मुनी र आठ तला जमिन माथि रहेकोमा अधिकांश संरचना हाल खण्डहरणमा परिणत भएको छ । अहिले पुरातत्व विभागको पहलमा दरबार क्षेत्र घेरबार गरी संरक्षण गरिएको छ । तस्बिर ः भूमिराज पिठातोली / रासस
चैनपुर (बझाङ), २४ असोज