कार्तिक १७, २०८२
उरुआपान, मिचोआकान, मेक्सिको, नोभेम्बर २, २०२५ (एपी) — मेक्सिकोको मिचोआकान राज्यको उरुआपानमा डेको अफ द डेड (Day of the Dead) समारोहका क्रममा गोली प्रहारमा घाइते भएर मृत्यु भएका मेयर कार्लोस अल्बर्टो म्यान्जो रोड्रिगेजको अन्त्येष्टि आइतबार सम्पन्न भएको छ।स्थानीयहरूले मेयरको कफिन बोकेर अन्त्येष्टि स्थलसम्म पुर्याएका थिए। घटना सम्बन्धी थप विवरणहरू अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
(फोटो: एडुआर्डो भेर्दुगो / एपी)