महिला क्रिकेट टोली भारत प्रस्थान
समय सूत्र
कार्तिक २५, २०८२
नेपाल महिला राष्ट्रिय क्रिकेट टोली मङ्गलबार भारत प्रस्थान गर्दै । टोलीमा कप्तान इन्दु बर्मासहित १५ सदस्यीय टोली भारत प्रस्थान गरेको हो । देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने छन्।
तस्बिरः महादेव अवस्थी/रासस