पत्रकार सम्मेलनमा अध्यक्ष चन्द
समय सूत्र @
कार्तिक २९, २०८२
नेपाल क्रिकेट एसोसिएसनद्वारा शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट कार्यक्रमबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष चतुरबहादुर चन्द साथमा क्यानका अन्य पदाधिकारी। तस्बिरः प्रदीपराज वन्त÷रासस