पत्रकार सम्मेलन

अशोज २९, २०८२

नेपाली चलचित्र ‘जेरी अन टप’ को विषयमा जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भूमिका र चलचित्रको विषयको जानकारी दिनुहुँदै अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा, जसिता गुरुङ । तस्बिर : भेषराज कार्की/रासस

सम्पर्कमा रहनुहोस्