निकोलस मात्र किन? गुरुङले गृहमन्त्रीको निर्णयप्रति उठाए प्रश्न

कार्तिक २१, २०८२

काठमाडौं, नोभेम्बर ७, २०२५ — ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयप्रति आपत्ति जनाएका छन्। गुरुङले भनेका छन् कि निकोलस भुषालमाथि मात्र कारबाही भएकोमा प्रश्न उठाउनु न्यायसंगत नभएको हो।उनले लेखेका छन्, “निकोलस र महेशको अभिव्यक्तिमा फरक के छ? किन निकोलस मात्र पक्राउ परे?” गुरुङका अनुसार लामो समयको मौनता र अन्यायप्रति उनी थकित छन्।उनको यो अभिव्यक्तिले जेनजी आन्दोलनभित्र असन्तुष्टि र आलोचनात्मक सोच रहेको देखाएको छ। सामाजिक सञ्जालमा यो पोस्ट तीव्र रूपमा भाइरल भइरहेको छ र धेरैले सरकारको पारदर्शिता र समान व्यवहारको माग गरेका

@एन.बि.एम.छेत्री समय सूत्र मिडिया

सम्पर्कमा रहनुहोस्