नवनियुक्त मन्त्रीहरुलाई शपथ

मंसिर २६, २०८२

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय/रासस

सम्पर्कमा रहनुहोस्