कार्तिक १५, २०८२
नयाँ दिल्ली, नोभेम्बर १ (AP) —
नयाँ दिल्लीको पुरानो बजार क्षेत्रमा शनिबार बिहान दैनिक जीवनको दृश्य कैद गरिएको छ।तस्वीरमा श्रमिकहरूले गाडीमा सामान ओसार्दै हिंडिरहेको देखिन्छ, भने सडकको छेउमा एक पुरुष निदाइरहेको छ। यसले शहरको व्यस्त जीवन, श्रम गर्ने मानिसहरूको संघर्ष र साधारण नागरिकको दैनिक दिनचर्यालाई चित्रण गर्दछ।
तस्वीर राजेश कुमार सिंह