दोहा फोरम २०२५मा सहभागी भइन् हिलारी क्लिन्टन

मंसिर २१, २०८२

दोहा, कतार 
कतारको राजधानी दोहामा आयोजित दोहा फोरम २०२५ मा अमेरिकी राजनीतिज्ञ तथा पूर्व परराष्ट्रमन्त्री हिलारी क्लिन्टन उपस्थित भएकी छन्। फोरमका विभिन्न सत्र तथा छलफलहरूमा सहभागी हुन उनी उपस्थित भएको तस्वीर सार्वजनिक भएको छ।दोहा फोरम विश्वका राजनीतिक, कूटनीतिक, आर्थिक तथा सामाजिक विषयमा उच्चस्तरीय संवाद हुने अन्तर्राष्ट्रिय मञ्च मानिन्छ, जहाँ विश्वभरका नीति निर्माता, अधिकारी तथा विशेषज्ञहरू सहभागी हुने गर्छन्।

(तस्वीर: हुसैन बैद्युन / MOFA / FACTSTORY)

सम्पर्कमा रहनुहोस्