मंसिर २, २०८२
दुबई, नोभेम्बर १७, २०२५ – दुबईको अल-माक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको दुबई एयर शो २०२५ मा एक आगन्तुकले विभिन्न विमानहरूको तस्वीर खिच्दै कार्यक्रमको मजा लिनुभयो। यो एयर शोमा विश्वभरका एभिएसन कम्पनीका नयाँ र आधुनिक विमानहरू प्रदर्शन गरिएका छन्।
– फोटो: जुसेप्पे काकाचे / एएफपी