मंसिर १९, २०८२
चेङदु चीनका राष्ट्रपति सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी पत्नी ब्रिजिट म्याक्रोनसँग सिचुवान प्रान्तको चेङदुस्थित दुजियाङ्यानमा मैत्रीपूर्ण घुमफिर र कुराकानी गरेका छन्।शुक्रबार दुजियाङ्यानको प्रसिद्ध ‘याङगोङ पाथ’ हुँदै दुवै राष्ट्रका शीर्ष नेताद्वयले आरामदायी वातावरणमा हिँड्दै द्विपक्षीय मित्रता तथा सांस्कृतिक आदान–प्रदानबारे आत्मीय संवाद गरेका थिए।
(सिन्ह्वा/डिङ हाइताओ)