दलित आयोग कहाँ छ….?

मंसिर २५, २०८२

अछाम, ढकारी गाउँपालिका–२, फाटाबगर — अछाम निवासी ११ वर्षका बालक प्रकाश सार्की हाल भारत ,महाराष्ट्रमा , हडवसर, ससाने नगरमा बस्दै आएका थिए।प्रवासी स्रोतका अनुसार, प्रकाश रूम नजिकै मृत अवस्थामा फेला परेका छन् र उनको किड्नी निकालिएको अवस्थामा भेटिएको छ।यो घटनाले प्रवासी नेपाली समुदायमा गहिरो शोक उत्पन्न गरेको छ। परिवार र आफन्तहरूले सबैलाई आफ्ना बालबालिकाको सुरक्षा र ख्याल राख्न अनुरोध गरेका छन्।भारतमा नेपालीको हत्या नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ। कुनै पनि नेपाली नागरिकको हत्या हुनु कानूनी रूपमा ठूलो अपराध हो र यसका लागि दोषीलाई कडा सजाय मिल्नु पर्दछ।सरकारी निकाय र दूतावासले यस्तो घटनामा छानबिन र न्याय सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने हुन्छ।

दलित आयोग कहाँ छ.......??????????

सम्पर्कमा रहनुहोस्