मंसिर १२, २०८२
पाम बिच, फ्लोरिडा
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थ्याङ्क्सगिभिङका अवसरमा फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार-ए-लागो क्लबबाट विभिन्न स्थानमा तैनाथ अमेरिकी सैनिकहरूसँग भिडियो संवाद गरेका छन्।ट्रम्पले सैनिकहरूको सेवा, समर्पण र देशप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै उनीहरूलाई थ्याङ्क्सगिभिङ शुभकामना दिएका थिए। उनले विदेश तथा भित्री भूमिमा कार्यरत सैनिक परिवारप्रति पनि आभार व्यक्त गरे।सो अवसरको तस्बिरमा ट्रम्प सैन्य अधिकारीहरूसँग संवाद गरिरहनुभएको देखिन्छ।
तस्बिर: पिट मारोभिच / AFP