अशोज २३, २०८२
दुषान्बे, ९ अक्टोबर २०२५ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमोनले बुधबार दुषान्बेमा संयुक्त पत्रकार सम्मेलनमा भाग लिए।पुटिन ८ अक्टोबरदेखि १० अक्टोबरसम्म ताजिकिस्तानको औपचारिक भ्रमणमा रहनु भएको हो। यस भ्रमणमा दुई राष्ट्रबीच राजनीतिक, आर्थिक, र सुरक्षा सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको बताइएको छ।
फोटो क्रेडिट: Xinhua / ली रेनज़ी