जुलाईमा गिरावटपछि अगस्तमा बेलायतको अर्थतन्त्र थोरै वृद्धि

अशोज ३०, २०८२

लन्डन, अक्टोबर १६ (रॉयटर्स) — आधिकारिक तथ्यांक अनुसार बेलायतको अर्थतन्त्र अगस्टमा जुलाईको तुलनामा ०.१% ले वृद्धि भएको छ। यसले वित्त मन्त्री रेचल रिभ्सलाई आगामी बजेट भाषणका लागि केही राहत दिएको छ।तर, जुलाईको सकल घरेलु उत्पादन (GDP) पहिले स्थिर रहेको अनुमान गरिएका तथ्यांकलाई संशोधन गर्दै, राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ कि जुनसँग तुलना गर्दा ०.१% ले घटेको छ।

राष्ट्रिय समाचार समिति (रासस)

सम्पर्कमा रहनुहोस्