चीनबाट आयात गरिएका सवारीसाधन

मंसिर ८, २०८२

नेपाल र चीन बीचको सीमा नाका रसुवागढीबाट नेपाल आयात गरेर भोटेकोसी खोला बगरमा पार्किङ गरेर राखिएका सवारीसाधन । आयातकर्ताले बिक्रीको माग अनुसार मात्र सवारीसाधन काठमाडौँ लैजाने गरेका छन् । यी सवारीसाधनगत असार २४ गते ल्हेन्देखोलाको बाढी आउँदा बाढीबाट जोगिएका हुन् । तस्बिर : ज्ञानेन्द्र न्यौपाने / रासस

सम्पर्कमा रहनुहोस्