अशोज २८, २०८२
एथेन्स, १४ अक्टोबर २०२५ – ग्रीसका विदेशमन्त्री जर्ज गेरापेट्रिटिस र प्यालेस्टिनी विदेशमन्त्री वार्सेन अझाबेकियन शाहिनले एथेन्समा भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गरेका छन्।दुवै मन्त्रीहरूले कूटनीतिक सम्बन्ध र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले क्षेत्रीय शान्ति र स्थायित्वका विषयमा पनि विचार-विमर्श गरेका जानकारी सार्वजनिक गरिएको छ।
(फोटो: एन्जेलोस त्जोर्ट्जिनिस / AFP)