क्यानडा जी–७ बैठक सम्पन्न, विदेशमन्त्री आनन्दको समापन सम्बोधन

कार्तिक २७, २०८२

नियाग्रा–अन–द–लेक (ओन्टारियो), नोभेम्बर १२, २०२५ (एपी/क्यानडियन प्रेस) – क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले बुधबार ओन्टारियोको नियाग्रा–अन–द–लेकमा सम्पन्न जी–७ विदेशमन्त्रीहरुको बैठकको समापन सम्बोधन गर्दै विश्व स्थिरता र सहकार्यका लागि साझा प्रतिबद्धता दोहोर्याएकी छन्।
बैठकमा जलवायु परिवर्तन, विश्व सुरक्षा, र आर्थिक साझेदारीका विषयमा सदस्य राष्ट्रबीच छलफल भएको थियो

सम्पर्कमा रहनुहोस्