कोरलानाकाबाट भित्रिएका विद्युतीय कार
चीनबाट आयात गरी मुस्ताङको कोरला भन्सार नाकाबाट भित्र्याएर जोमसोम बसपार्कमा पार्किङ गरी राखिएका बिवाईडी कम्पनीका विद्युतीय कार । यी विद्युतीय कारहरु भन्सार जाँचपास भई गन्तब्यतर्फ प्रस्थान गर्ने क्रममा यहाँ पार्किङ गरी राखिएको हो ।
रासस