कांस्य पदक पक्का

मंसिर २५, २०८२

दुबई, – नेपाली बक्सिङको इतिहासमा नयाँ पान खोल्दै चन्द्र थापा मगरले दुबईमा जारी आईबीए वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन्। यससँगै उनले कांस्य पदक सुनिश्चित गरेका छन्।थापा मगरको यो प्रदर्शनले नेपाली बक्सिङका लागि गौरवको क्षण सिर्जना गरेको छ। आज सेमिफाइनलमा उनलाई अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिइएको छ।नेपाली खेलप्रेमीहरू उनका जितका लागि उत्साहित छन् र उनको उत्कृष्ट खेलको प्रतीक्षा गर्दै छन्।

@एस.आचार्य

सम्पर्कमा रहनुहोस्