ओली को चालबाजी ………..

मंसिर २८, २०८२

काठमाण्डौ –  नेकपा  नेता केपी ओली फेरि पार्टी अध्यक्ष बन्ने दाउमारहेको स्रोतहरूले जनाएका छन्। पार्टीभित्र केही समूहहरूले ओलीलाई पुनः अध्यक्ष पदमा फर्काउने योजना अघि बढाएको बताइएको छ।विश्लेषकहरूले भनेका छन् कि यस कदमले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा असर पार्न सक्ने बताएका छन्। साथै, आगामी रणनीति र नेतृत्वको निर्णयले आगामी राजनीतिक परिस्थितिमा ठूलो प्रभाव पार्न सक्ने संकेत देखिएको छ।पार्टी र राजनीतिक वृत्तका केही नेताहरूले यसबारे अझै आधिकारिक घोषणा हुन बाँकी रहेको बताएका छन्।केही राजनीतिक विश्लेषक र सामाजिक टिप्पणीकारहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको हितका लागि नकारात्मक प्रभाव पार्ने नेता भएको दाबी गरेका छन्।विश्लेषकहरूले भनेका छन् कि ओलीको नेतृत्वमा पार्टी भित्रको आन्तरिक विवाद र राजनीतिक अस्थिरता बढेको देखिएको

@एन.बी.एम. क्षेत्री

सम्पर्कमा रहनुहोस्