ऐतिहासिक गिरेगडा जात्रा

कार्तिक १५, २०८२

बैतडीको पुर्चौडी नगरपालिका-१ मा लाग्ने ऐतिहासिक कफलखाना गिरेगडा जात्रा हेर्नेको घुइँचो । हरेक वर्ष कात्तिक शुक्ल दशमीका दिन शुरु भइ हरिबोधनी एकादशीका दिन समापन हुने गर्दछ । जात्रा हेर्न बैतडीसहित दार्चुला र बझाङका विभिन्न ठाउँबाट स्थानीयहरू पुग्ने गर्दछन । तस्बिर : डम्बर बोहरा / रासस

सम्पर्कमा रहनुहोस्