एनपिएलः जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा

मंसिर ८, २०८२

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको प्रतिस्पर्धामा ब्याटिङ गर्दै विराटनगर किङ्ग्सका खेलाडी । तस्बिरः किरणराज विष्ट/रासस

सम्पर्कमा रहनुहोस्