एकादशी स्नान

कार्तिक १५, २०८२

कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्वको अवसरमा शनिबार बिहान नारायणी नदीमा स्नान गर्दै भक्तजनहरु । आजको दिनमा भक्तजनहरु नजिकैको खोला, पोखरी वा तीर्थस्थलमा गएर स्नान गरी भगवान् तुलसी एवं विष्णुको पूजा गरी एकादशी पर्व मनाउँछन् । तस्बिरः टेकराज पोखरेल÷रासस

सम्पर्कमा रहनुहोस्