उद्योगपति बिल गेट–सम्बोधन

मंसिर २०, २०८२

व्यापारी एवं आविष्कारक तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक अध्यक्ष बिल गेट्स शनिबार कतारको राजधानी दोहामा प्रारम्भ भएको फोरमको २३औँ संस्करण सत्रलाई सम्बोधन गर्नुहुँदै । भोलिसम्म जारी रहने मञ्चमा विश्वका विभिन्न देशका नेता नीतिनिर्मातालगायत सहभागी हुनुहुन्छ । तस्बिरः धर्मेन्द्र झा÷रासस

सम्पर्कमा रहनुहोस्