पुस १०, २०८२
साउदी अरबको रियादस्थित बुलेभार्ड इन्टरटेनमेन्ट सिटीमा भएको अन्तिम पत्रकार सम्मेलनका क्रममा जापानका बक्सर नाओया इनोउ (बायाँ) र मेक्सिकोका बक्सर डेभिड पिकासो आमने–सामने उभिए।रियाद सीजनले प्रस्तुत गरेको वर्षको अन्तिम ठूलो फाइट कार्ड “द रिङ V – नाइट अफ सामुराइ” नामक कार्यक्रमअन्तर्गत हुने यो म्याच डिसेम्बर २७, २०२५ मा रियादको मोहम्मद अब्दो एरिना मा हुनेछ।
(फोटो: फाएज नुरेलदिन / एएफपी)