आन्तर्राष्ट्रिय मुद्राकोष विश्व आर्थिक दृष्टिकोण”
समय सूत्र @
अशोज ३१, २०८२
सिङ्गापुरका राष्ट्रपति थर्मन शनमुगरत्नम (Tharman Shanmugaratnam), युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लगार्ड (Christine Lagarde) र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा (Kristalina Georgieva) वासिङ्टनस्थित IMF मुख्यालयमा विश्व बैंक/IMF वार्षिक बैठकको क्रममा आयोजित सम्मेलनमा बोल्दै।
(एपी फोटो/होसे लुइस म्यागाना)