आइसीसी टि२० विश्वकप छनोटको उत्कृष्ट ११ घोषणा!

कार्तिक १, २०८२

नेपालका ४ खेलाडीले स्थान बनाउँदै टोलीमा शानदार उपस्थिति जनाएका छन् 👏 उत्कृष्ट ११: 1️⃣ कुशल भुर्तेल (नेपाल) 2️⃣ जुबेर अली (कतार) 3️⃣ अलिशान सराफु (यूएई) 4️⃣ एसाम रहमान (जापान) 5️⃣ दीपेन्द्र सिंह ऐरी (नेपाल) 6️⃣ गुलशन झा (नेपाल) 7️⃣ विनायक शुक्ला (ओमान) 8️⃣ नदीम खान (ओमान) 9️⃣ मिर्जा बेग (कतार) – कप्तान 🔟 जितेनकुमार रमानन्दी (ओमान) 1️⃣1️⃣ सन्दीप लामिछाने (नेपाल) १२औं खेलाडी: सामु फातु टिआई (सामोआ) नेपालका खेलाडीहरूको यस्तो शानदार प्रदर्शनले फेरि एकपटक साबित गर्‍यो नेपाल क्रिकेट नयाँ उचाइमा! 🚀🇳🇵 संवाददाता समय सूत्र मिडिया

सम्पर्कमा रहनुहोस्