पुस १, २०८२
अष्ट्रेलियाको सिड्नीस्थित बोंडी बीचमा आइतबार भएको गोलीकाण्डपछि मंगलबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। बोंडी पाभिलियन नजिक बनाइएको फूलको स्मारकमा जाका (ZAKA) खोज तथा उद्धार टोलीका कमाण्डर योसी लान्डाउ र अष्ट्रेलियाका लागि इजरायली राजदूत अमिर माइमनले संयुक्त रूपमा फूल अर्पण गरे। उक्त घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने अधिकारीहरूले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन्।
AP