अमेरिकामा दुई जना नेपाली पक्राउ

पुस ८, २०८२

@एन.मानन्धर

अमेरिकामा दुई जना नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ परेकामध्ये एक जनामाथि वृद्ध व्यक्तिलाई ठगी गरेको आरोप लागेको छ भने अर्का एक जनामाथि बाल यौन शोषण गरेको गम्भीर अभियोग लागेको छ।स्थानीय प्रहरीका अनुसार वृद्ध ठगीको आरोप लागेका नेपालीले विभिन्न बहानामा ज्येष्ठ नागरिकबाट रकम ठगेको अनुसन्धानमा खुलेको छ। त्यसैगरी, अर्का नेपालीमाथि नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।दुवै घटनाबारे अमेरिकी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

सम्पर्कमा रहनुहोस्