अफगानिस्तानका उपप्रधानमन्त्री बारादरद्वारा परन्दा बाँध परियोजनाको उद्घाटन

कार्तिक २७, २०८२

पन्जशीर, नोभेम्बर १३, २०२५ (एएफपी)
अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल घनी बारादर ले बिहीबार पन्जशीर प्रान्तको बजारक क्षेत्रमा निर्माण भइरहेको परन्दा बाँध परियोजनाको उद्घाटन गरेका छन्।उद्घाटन समारोहमा सरकारी अधिकारी र स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
परियोजनाबाट क्षेत्रीय सिंचाइ र विद्युत् उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

(तस्बिर: एएफपी/अब्दुल शाहमिम तनहा)

सम्पर्कमा रहनुहोस्