वरिष्ठ लोक गायक प्रेम राजा महतले अमेरिकी दर्शकका लागि लोकगीत म्यूजिक भिडियो सार्वजनिक गर्दै
अमेरिका – विजयादशमीको अवसरमा वरिष्ठ लोक गायक प्रेम राजा महतले देश–विदेशमा रहेका नेपाली दर्शक–श्रोताका लागि आगामी बिहीबार साँझ ५ बजे (नेपाली समय अनुसार शुक्रवार बिहान ७:१५ बजे) एक नेपाली लोकगीतको…
