माघ २९, २०८२
काठमाडौँ — प्रधानमन्त्री पदको लालचमा उठेका नेता बालेन माथि जनता र राजनीतिक विश्लेषकहरूबाट आलोचना चर्किएको छ। महानगरबासीलाई पाँच वर्ष काम गर्ने वाचा दिएर मत मागे पनि उनले आफ्नो वचन पूरा नगरेको आरोप लागेको छ।राजनीतिक विश्लेषक रेशम चौधरी ले बालेनलाई स्पष्ट चेतावनी दिएका छन्। उनका अनुसार, “जनतालाई धोका दिनु र केवल व्यक्तिगत राजनीतिक लाभको लागि वाचा भंग गर्नु लोकतन्त्र र जनता दुबैको अपमान हो। यस्तो कार्यप्रति खुराक लिनु अनिवार्य छ।”स्थानीयस्तरबाट शुरु भएको आलोचना अब राष्ट्रिय राजनीति सम्म फैलिएको छ। नागरिकहरूले बालेनको व्यवहारलाई अहंकारी र लालची भएको भन्दै असन्तोष जनाइरहेका छन्।विश्लेषकहरू भन्छन् कि आगामी निर्वाचन र राजनीतिक प्रतिस्पर्धामा जनताको विश्वास गुमाएका नेता दीर्घकालीन रूपमा सफल हुन सक्दैनन्। बालेनले आफ्नो वचनमा अडिग नहुँदा उनीमाथि ख खिंचाइ र आलोचना बढ्ने निश्चित देखिन्छ।