समय सूत्र परिवार…………………..

पुस २६, २०८२

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस अवसरमा हामी सबैले समयको सदुपयोग, सूत्रबद्ध जीवन, परिवारसँगको सुमधुर सम्बन्धलाई प्राथमिकता दिँदै राष्ट्रिय एकता र समृद्धि तर्फ अग्रसर रहौं।साथै, यो दिवसले हामीलाई राष्ट्रका लागि आफ्नो योगदान, नेपाली एकता, सामाजिक उत्तरदायित्व सम्झाइरहन्छ।  

सम्पर्कमा रहनुहोस्