तमु ल्होसारको अवसरमा दमौलीमा सांस्कृतिक झाँकी प्रदर्शन

पुस १५, २०८२

तनहुँ — तमु ल्होसार पर्वको अवसरमा मङ्गलबार बिहान तनहुँको दमौली बजारमा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। कार्यक्रममा स्थानीय समुदायका सदस्यहरू सहभागी भई आफ्नो सांस्कृतिक पहिचान र परम्परा प्रस्तुत गरे।सांस्कृतिक झाँकीमा परम्परागत पोशाक, नृत्य र गीतसंगीत मार्फत तमु समुदायको समृद्ध सांस्कृतिक विविधता प्रस्तुत गरिएको थियो।

तस्बिर: कृष्ण न्यौपाने / रासस

सम्पर्कमा रहनुहोस्